थप ७ जनामा कोरोना संक्रमण, १६ निको भए :: स्वास्थ्यखबर :: स्वास्थ्य खबरपत्रिका

samyak inside small

काठमाडौं-  पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ११८ पीसीआर र २८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ८५७ जना पुगेको छ। 
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १६४ जना संक्रिय संक्रमित छन्। 

Source link