भोट हाल्न पाईन भन्दै वकिलसँग भ’क्का’नि’ए पल साह, मलाई छिटो निकाल्नुस् भन्दै मागे हारगुहार, (हेर्नुहोस भिडियो) – Anautho

पलको पछिल्लो अवस्थालाई लिएर अधिवक्ता यज्ञमान न्यौपाने कुरा गरिरहदा नायक पल साह भोट हाल्न पाईन भन्दै भक्कानिएको बताएका छन् । अहिले तनहुँ र चितवनमा पलको मुद्दा चलिरहँदा स्थानीय निर्वाचनकै कारण पलको मुद्दा को फैसला हुन ढिला भएको बताउनुहुन्छ। साथै पल मालाई छिटो निकाल्नुस् भन्दै हार गुहार समेत गरेको पनि बताउनुहुन्छ।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।



Post Views:
17

Source link