चुनावी परिणाममा अविश्वसनीयताकै निरन्तरता

निर्वाचन आयोगले मुलुकलाई चुनावी नियममा बाँध्ने कोसिस गरिरहेको छ । कतिपय शीर्षस्थ नेताको नियमविपरीत वाणी र व्यवहार हेर्दा भने सानालाई ऐन ठूलालाई चैन भनेजस्तै देखिन्छ । आयोगले त चुनावलाई चुस्त, दुरुस्त र विश्वसनीय तुल्याउने भरमग्दुर प्रयास गरेकै छ । नैतिक मर्यादा त नेतागणको आफ्नो दायित्व पनि हो, तर छाडा सोचले नियमको दायरालाई धज्जी उडाइरहनु किमार्थ […]

Source link