ज.स.पा. नेपालको विशाल जुलुश र आम सभा सम्पन्न

हरिपूर्वा नगरपालिका मेयर पद का उम्मेदवार योग नारायण राय ले आज विशेष रयाली सहित आम सभा ग़री पालिका वासी लाई सम्बोधन गरेका छन ।

कार्यक्रममा केन्द्रिय नेता तथा कृषि मन्त्री महेन्द्र राय, राज्य मन्त्री मोहम्मद खालिद लगायत पार्टीको दर्जनौं नेतागन को उपस्थिति रहेको थियो ।

हरिपूर्वा नगरपालिका को समग्र विकाश,सुशासन,समृद्धि र रोजगार मा केंद्रित रही आफ्नो नेतृत्व ले पालिका वासिको सपना पुरा गर्ने योग नारायण राय ले बताएका छन । नेता तथा कार्यकर्ता लगायत पाचौं हजार पालिका वासी स्वेक्षा ले आजको रयाली मा सहभागी भईदिएकोलो आफु निकै खुशी महसुस गरेको बताउदै सम्पूर्ण पालिका वासी को उज्ज्वल भविष्य को सपना साकार गर्न यो जन समर्थन ले अझ बल प्रदान गर्नेछ राय ले बताएका छन ।